नेपाल राष्ट्र बैंकले अब संस्थागत लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट २० करोड रुपैयाँभन्दा धेरै शेयर धितो कर्जा लिएर शेयर बजारमा लगानी गर्न पाउने व्यवस्था लागू गरेको छ।
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
साताको कारोकारका अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ ।
आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि-ओपन सेसनमा ११.३१ अंकले अर्थात् ०.४० प्रतिशतले वृद्धि भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ अङ्कले बढेको छ ।
आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अङ्कले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.