जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ ।
सिद्धार्थ बैंकको पुस २८ गते वार्षिक साधारण सभा बस्दैछ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।
ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरमा मंगलबारदेखि आवेदन दिन सकिनेछ ।
शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबार देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.