एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई प्रणालीलाई जैविक तथा अन्य घातक हतियार विकासमा सहयोग पुग्ने गरी प्रयोग गर्ने प्रयासहरू पहिचान गरी रोकिएको जनाएको छ ।
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि ज्वालामुखीको खरानीका कारण आइतबार ६ वटा विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ ।
नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको चिनियाँ अधिकारीले पहिलोपटक राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेका छन् ।
भारतले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो विमान काठमाडौँका लागि पठाएको छ ।
भारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ ।
विश्वका ठुला प्रविधि कम्पनि एप्पल र ओपनएआईबीच व्यापारिक गोपनीयता अर्थात् कम्पनीका गोप्य जानकारीको कथित दुरुपयोगलाई लिएर चलिरहेको कानुनी विवाद थप गहिरिँदै गएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही घोषणा गरेका छन्।
सामाजिक सञ्जाल एक्सले सरकारी निकायको अनुरोधमा कुनै सामग्री हटाउने वा त्यसमा रोक लगाउने निर्णयबारे प्रयोगकर्तालाई थप स्पष्ट जानकारी दिने भएको छ ।
अमेरिकी अदालतले भारतको अदाणी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध लगाइएको आपराधिक आरोप खारेज गरेको छ ।
भारतको चर्चित टी-२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यावसायिक मूल्य बढेर २० अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।
.. ..