गरिमा विकास बैंकको नगद लाभांश घोषणा

शुक्रबार, ५ पुष २०८१, २:५१ PM
post-image

काठमाडौं, ५ पुस । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।

पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ। यसपटकको लाभांश अघिल्लो वर्षको तुलनामा आधाले घटेको छ।

गरिमा विकास बैंकको लाभांश वितरण इतिहास

क्र.स. बोनस लाभांश (%) नगद लाभांश (%) कुल लाभांश (%) बुक क्लोज आर्थिक वर्ष
- ५.०० ५.०० - २०८०/२०८१
९.५ ०.५ १०.०० २०२४-०१-०२ (बन्द) २०७९/२०८०
१३.०० १.५ १४.५ २०२२-१२-२३ (बन्द) २०७८/२०७९
१६.०० ०.०० १६.०० २०२२-०३-१८ (बन्द) २०७७/२०७८
१३.५ ०.७१०५ १४.२१ २०२१-०१-२५ (बन्द) २०७६/२०७७
१६.१५ ०.८५ १७.०० २०१९-११-२९ (बन्द) २०७५/२०७६
१०.०० ३.७५ १३.७५ २०१८-०९-२८ (बन्द) २०७४/२०७५
१५.०० - १५.०० २०१७-१२-२९ (बन्द) २०७३/२०७४
२०.०० - २०.०० २०१७-०२-०३ (बन्द) २०७२/२०७३
१० २०.०० - २०.०० २०१५-१२-२९ (बन्द) २०७१/२०७२
११ २०.०० १.०५ २१.०५ २०१४-११-११ (बन्द) २०७०/२०७१
१२ २०.०० ५.०० २५.०० २०१३-०९-१९ (बन्द) २०६९/२०७०
१३ १०.०० १५.०० २५.०० २०१२-१०-०५ (बन्द) २०६८/२०६९
१४ ०.०० १८.०० १८.०० २०११-११-२२ (बन्द) २०६७/२०६८
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}