Quick links
१० दिने अनलाइन तालिममा चार्ट अध्ययन, बजारको ट्रेन्ड पहिचान र जोखिम व्यवस्थापनबारे सिकाइने।
कक्षा हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म जुममार्फत सञ्चालन हुनेछ।
नेप्सेमा आज गिरावट आएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
एपोलो हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि आगामी कात्तिक १० गतेपछि समाप्त हुने भएको छ।
नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले प्रस्तावित लाभांश पारित गर्न २०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कुमारी बैंक लिमिटेड (KBL) ले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको नगद लाभांश वितरणका लागि असोज १९ गते बुक क्लोज गर्ने भएको छ।
सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आफ्नो वार्षिक साधारणसभा (AGM) प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द (Book Close) गर्ने मिति तय गरेको छ।
.. ..