नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमन गर्न एआईको प्रयोगका लागि दिशानिर्देश गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’ तयार गरेको छ ।
वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित दरहरू भदौ महिनाको तुलनामा औसतमा घटेका छन्।
नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिनमै एनआईसी एशिया बैंकका ग्राहकहरू सेवा अवरुद्ध भएको गुनासो गरिरहेका छन्।
एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अब मनोज ज्ञवालीले सम्हाल्ने भएका छन्।
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको सरेको छ ।
सानिमा बैंक लिमिटेडको वार्षिक साधारण सभा मंगलबार (आज) बिहान ११ बजे बस्दैछ ।
एभरेष्ट बैंक लिमिटेडले हालै आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ।
प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।
काठमाडौं, चैत १६ । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.