राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा नियन्त्रण कार्यालयले २०८२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ ।
विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।
यस बर्षको एसइईको नतिजा बैशाख २९ गते भित्र सार्बजनिक गर्ने तयारी गरेको छ ।
नयाँ अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान आएपछि बिहीबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।
सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलर्य फिर्ता गर्न निर्देशन दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न कडा निर्देशन दिएको छ।
शिक्षामन्त्री महावीर पुनले विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै सक्रिय हुनुपर्ने बताएका छन् ।
शिक्षामन्त्री महावीर पुनले सिंहदरवार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले नबुझेको टिप्पणी गरेका छन् ।
शिक्षामन्त्री महावीर पुनले सङ्घीय सरकारबाट उपलब्ध गराइएका तलबका रकम कर्मचारी र बाल शिक्षकलाईअझैपनि न्यूनतम तलब नदिने स्थानीय सरकारहरूलाई कडा चेतावनी दिएका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.