नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मिति २०८३/०६/०५ गतेको नियमित कारोबार स्थगित गरेको छ।
शेयर बजारमा शुक्रबार खरिद चाप बलियो देखिँदा नेप्से परिसूचक २२.८५ अंक अर्थात् ०.८७ प्रतिशतले बढेर २,६४७.२२ बिन्दुमा बन्द भएको छ।
मंगलबार शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४८.५७ अंक अर्थात् १.८७ प्रतिशतले बढेर २,६३३.६२ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक आज १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ।
नेप्सेमा आज पनि गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधार तथा नियमनलाई प्रभावकारी बनाउने उद्देश्यले एकैदिन विभिन्न निकायलाई लक्षित गर्दै ६ वटा छुट्टाछुट्टै निर्देशन जारी गरेको छ।
नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो वेबसाइटमा कारोबार समयपछि देखिएको प्राविधिक समस्या समाधान भएको जनाएको छ।
.. ..