जेनजीहरूको आन्दोलन दोस्रो दिन पनि उग्र बनेको छ । कर्फ्यु आदेश जारी हुँदाहुँदै राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन तीव्र बनेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
सरकारले जेनजी आन्दोलनमाथि गरेको दमनपछि देशभर विरोध प्रदर्शन भइरहेको छ।
झापा इनर्जी लिमिटेड (JEL) ले भदौ २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको थियो।
यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानाशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।
आगलागी नियन्त्रणमा लिन दमकल टोली सक्रिय भए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको छ।
केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्द गर्ने अडान छोडेका छैनन्।
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा दिने घोषणा
जेनजी आन्दोलनमा भएको प्रहरी दमनबाट १८ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसभित्र सरकार छोड्नुपर्ने माग तीव्र बनेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.