गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

सोमबार, २३ भदौ २०८२, ७:११ PM
post-image

२३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् ।

सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले राजिनामाको घोषणा क्याबिनेटमा गरिसकेका छन् भने औपचारिक रुपमा केहि समयमै प्रधानमन्त्री समक्ष राजिनामा गर्दैछन् ।

Update:

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}