रास्वपाका सबै सांसदहरूले राजिनामा दिने तयारी

सरकारले जेनजी आन्दोलनमाथि गरेको दमनपछि देशभर विरोध प्रदर्शन भइरहेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, ११:९ AM
फन्ट
रास्वपाका सबै सांसदहरूले राजिनामा दिने तयारी

 काठमाडौं, २४ भदौ। सरकारले जेनजी आन्दोलनमाथि गरेको दमनपछि देशभर विरोध प्रदर्शन भइरहेको छ। यसबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजिनामा दिने तयारी गरेका छन्। रास्वपाले सरकारको वैधता समाप्त भएको भन्दै प्रधानमन्त्रीलाई तत्काल राजिनामा दिन आग्रह गरेको छ। साथै, पार्टीले जेनजी आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै सिंहदरबारमा भएको विपक्षी बैठक समेत बहिष्कार गरेको छ।

 
 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.