जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य सोमबार (भदौ २३) भने ओरालो लागेको छ।
सरकारको फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएका १० वटा रिट निवेदन दरपीठ (दर्ता नगर्ने) भएका छन्।
कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफा तथा विगतका सञ्चित नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १० वटा रिट निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार) भएका छन्।
सयपत्री हाईड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले चुक्तापूँजीको ७४ प्रतिशत हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।
एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार (भदौ २१ गते) बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले करिब एक करोड रुपैयाँ लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याएका छन्।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले जारी गरेको सामुहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.