सोमबार युरोपका धेरै देशमा ब्ल्याकआउट भएको खबर आएको छ ।
सुनको मुल्यमा सामान्य बृद्दी भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ३० मा आफ्नो दोस्रो कार्यकालको १०० दिन पूरा गर्दैछन् ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने भएकी छिन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ ।
राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कदैछन् ।
नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रति नेपाली कांग्रेसले आक्रोश ब्यक्त गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.