असीम शाहले दिए प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, ११:५८ AM
फन्ट
असीम शाहले दिए  प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्

जेनजी आन्दोलनमाथि सरकारको दमनको विरोधमा आफूले पद त्यागेको उनले बताएका छन्। शाहले विज्ञप्ति जारी गर्दै “सांसद पदमा बसिरहनु युवाप्रतिको विश्वासघात हुने” बताएका छन्।

उनले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनु अमानवीय कदम भएको भन्दै अब सडकबाटै जेनजी पुस्तासँगै लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.