डा. तोसिमा कार्कीले गरिन प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा

 राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, १२:१० PM
फन्ट
डा. तोसिमा कार्कीले गरिन प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भनिन् – “म आधिकारिक रुपमा पत्र बुझाउनेछु, तर आज भाद्र २४ गते ११:५५ बजेदेखि नै यो अपराधी र संवेदनाहीन सरकारको कटपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। GenZ, I am with you! ✊”

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.