नेपाल पुनर्बीमा कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजीको लक्ष्य पुरा गर्न शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ।
आज बिहीबार स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
शिवश्री हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर भर्नका लागि आज अन्तिम दिन रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पुनः तुर्कमेनिस्तान जाने भएका छन्।
बुधबारको शेयर कारोबारमा पुनः गिरावट देखिएको छ।
बाफियाजस्ताको तस्तै पारित भएमा निजी क्षेत्रको उद्योगधन्दा बन्द हुन सक्ने गम्भीर चेतावनी दिएका छन्।
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
बोर्डले कम्पनीलाई साउन १३ गते सो अनुमति प्रदान गरेको हो।
एनआईसी एशिया बैंकले शेयर धितो राखी ऋण लिन चाहने ग्राहकहरूलाई लक्षित गरी ‘ATHOT Loan Against Share’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।
लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्।
.. ..