सुनको मुल्य लगातार ओरालो, आज तोलामा २९ सयले घटेर २ लाख ३७ हजारमा कारोबार हुँदै
आज मंगलबार पनि सुनको भाउ घटेको छ।
सोमबार प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा आइपुगेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३ हजार १ सय ९० रुपैयाँ तोकिएको छ। आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय २० रुपैयाँमा झरेको छ। आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ३ रुपैयाँ ५० पैसा तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ।
यो पनि पढ्नुहोस्:
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.