सुनको मूल्यमा फेरि गिरावट, तोलामा २ हजार सस्तियो
आज सोमबार पनि सुनको भाउ घटेको छ।
आइतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा आइपुगेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५ हजार ६ सय ७५ रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा झरेको छ। आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ५५ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.