घट्यो सुनको मुल्य, तोलामा ७ सयले घटेर २ लाख ३६ हजार ३ सय कायम
आज बुधबार पनि सुनको भाउ घटेको छ।
मंगलबार प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा आइपुगेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ। आज चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ४२ रुपैयाँ तोकिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.