साधारण सभा माघ २९ गते लिसरा ब्यान्क्वेट, ज्ञानेश्वर मा बिहान ११ बजे बाट हुने छ ।
पौष मसान्तसम्म कम्पनीको पुँजी ६८.७५ करोड रुपैयाँ, प्रति शेयर आम्दानी १३.४० रुपैयाँ ऋणात्मक रहेको छ भने नेटवोर्थ ९७.२३ रुपैयाँ रहेको छ ।
आवेदकलाई प्रति व्यक्ति ५० कित्ता शेयर बाँडिएको छ ।
यस निर्णयले गर्दा पुँजी आवश्यकतामा पुनर्बीमा कम्पनीहरूले राइट शेयर जारी गर्न र बोनस शेयर बाँड्नुका साथै विभिन्न विकल्पहरू प्रयोग गर्न सक्नेछन ।
हकप्रद जारी भए पछि कम्पनीको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ।
The company's retained earnings stand at NPR 4 billion, with a net worth per share of NPR 177.27.
To facilitate this issuance, the company has appointed Laxmi Sunrise Capital Limited as the sales manager.
Overall, Ankhukhola Jalvidhyut Company's profit has decreased by 42.85 % to Rs. 1.52 Crores.
Care Rating Nepal, has assigned a “Care NP Single A-“ issuer rating to the company.
The insurance company will conduct its annual general meeting on Magh 29.
.. ..