रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरछित गर्ने आज अन्तिम दिन
रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ । बीमा कम्पनीले माघ २९ गते वार्षिक साधारण सभा गर्ने योजना बनाएको छ।
गत वर्षको नाफाबाट कम्पनीले १६ प्रतिशतको बोनस शेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशतको नगद लाभांशको प्रस्ताव गरेको छ। साधारण सभा माघ २९ गते लिसरा ब्यान्क्वेट, ज्ञानेश्वर मा बिहान ११ बजे बाट हुने छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.