सर्बोतम सिमेन्टको आइपिओ बाडफाड

बुधबार, १७ माघ २०८०, ७:२२ PM
post-image

सर्बोत्तम सिमेन्टको वैदेशिक रोजगारिमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ माघ १७ गते सफलतापूर्वक समाप्त भएको छ। 

कम्पनीले पुष २५ देखि माघ १० सम्म विदेशमा काम गर्ने नेपालीहरूको लागि आईपीओ जारी गरेको थियो। विदेशमा काम गर्दै रहेका नेपालीहरूको लागि कम्पनीले प्रति शेयर रु. ३६०.९० को मूल्यमा २,६७,००० शेयर जारी गरेको थियो।

कुल ३३,८२४ जनालेले २१,३९,२२० शेयरको खरिदका लागि आवेदन गरेका थिए, जसमध्ये १४ आवेदनहरू अस्वीकृत भएका थिए र ३३,८१० आवेदनहरूले स्वीकृत भएका थिए। स्वीकृत आवेदनहरूमध्ये ५,३४० आवेदकलाई प्रति व्यक्ति ५० कित्ता शेयर बाँडिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}