स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेडले लाभांश दिने

स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफामा आधारित आफ्नो सेयरहोल्डरहरूलाई बोनस शेयर र नगद लाभांश बाड्ने घोषणा गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, १७ माघ २०८०, ८:४१ PM
फन्ट
स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेडले लाभांश दिने

स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफामा आधारित आफ्नो सेयरहोल्डरहरूलाई बोनस शेयर र नगद लाभांश बाड्ने घोषणा गरेको छ।

स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफामा आधारित ७% बोनस शेयर र ०.३६८४% नगद लाभांश (कर प्रयोजनकालागि) सेयरहोल्डरहरूलाई घोषणा गरेको छ। यो निर्णय माघ १५ गते भएको सञ्चालक समितिको बैठकमा गरियको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.