लक्ष्मी टेक्नो प्लास्टले आइपिओ जारी गर्ने

बुधबार, १७ माघ २०८०, ९:५३ PM
post-image

लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। आइपिओ जारी गर्नका लागि कम्पनीले निष्कासन तथा बिक्रि प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंक लाई नियुक्त गरेको छ। 

कम्पनिले १४ लाख कित्ता सेयर जारी गर्न लागेको हो। सम्झौतापत्रमा लक्ष्मी टेक्नो प्लास्टका प्रबन्ध निर्देशक अन्जनी नन्दन मारु र एसबिआइ मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन। साधारण सेयरको अन्कित मुल्यमा प्रिमियम रकम थप गरि सेयर जारी गरिने कम्पनिले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}