आरम्भ चौतारी लघुबित्तको नाफा घट्यो

कम्पनिको चुक्ता पुजि ३६.७१ करोड रहेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १८ माघ २०८०, ७:५१ AM
फन्ट
आरम्भ चौतारी लघुबित्तको नाफा घट्यो

आरम्भ चौतारी लघुबित्त बित्तिय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक गरेको छ। चालू आर्थिक बर्षमा कम्पनिको नाफा ३९.३६% ले घटेर १ करोड २४ लाख नाफा आर्जन गरेको छ। 

नाफा संगै कम्पनिको इपिएस पनि घटेको छ। कम्पनिको एपिएस ४.४४ रुपैयाले घटेर ६.८० रुपैयामा सिमित रहेको छ। कम्पनिको नेटवोर्थ प्रती सेयर १४४.३९ रहेको छ भने पि इ अनुपात ८८.३२ गुणा रहेको छ। कम्पनीको चुक्ता पुजि  ३६.७१ करोड रहेको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.