राप्ती हाइड्रोपावर लिमिटेडले हकप्रत शेयर निकाल्ने

बुधबार, १७ माघ २०८०, ६:४६ PM
post-image

राप्ती हाइड्रोपावर लिमिटेडले आफ्नो १००% हकप्रद सेयरलाई बिक्री गर्ने योजना बनाएको छ। कम्पनीले हकप्रद सेयरको बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यस कम्पनीको हालको ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीले  अहिलेको पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो।

हकप्रद जारी भए पछि कम्पनीको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}