जाल्पा लघुवित्तले लाभांश नबाड़ने

जाल्पा सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नबाड़ने निर्णय गरेको छ।
माघ १६ गते भएको बैठकमा कम्पनीको सञ्चालक समितिले यो पटक लाभांश नबाड़ने निर्णय गरेको हो। कम्पनीको पारित वित्तीय विवरणलाई नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृति पाएपछि मात्र साधारणसभामा पेश हुनेछ।