बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आगामी साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
बिकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ नतिजा आज सार्वजनिक गरिएको छ
विश्लेषक र प्रशिक्षकहरूले यसलाई सकारात्मक स्वागत गरेका छन्।
बैंकर तथा नबिल बैंकका सीईओ मनोज ज्ञवालीले आज सार्वजनिक मौद्रिक नीति २०८२/८३ बारेमा आफ्नो धारणा प्रस्तुत गरेका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरी हिल्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै रु २ लाख ९० हजार जरिवाना गरेको छ।
पछिल्लो एक वर्षमा शेयर बजारमा निकै उतार चढाव देखियो । नेप्से परिसुचक गत साल असारमा सबैभन्दा तल २०४२ को विन्दुमा रहेको थियो भने १ हजार अंकले बढ्दै २ महिनाको अन्तराल (भदौ) मा ३०४२ को विन्दुसम्म पगेको थियो ।
यो सुविधाले लगानीकर्तालाई ब्रोकर अकाउन्ट खोल्नु अघि उचित निर्णय गर्न सहयोग पुग्नेछ।
माबिलुङ इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि आईपीओ आवेदन असार २२ गतेदेखि खुला गर्ने भएको छ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
प्रभु इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
.. ..