सिद्धार्थ बैंकको पुस २८ गते वार्षिक साधारण सभा बस्दैछ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आज मंगलबार वार्षिक साधारण सभा बस्दैछ ।
ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरमा मंगलबारदेखि आवेदन दिन सकिनेछ ।
शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले आज सोमबार देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।
एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणलाई लक्षित गर्दै आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न लागेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.