२ करोड बढी शेयरको आईपीओ निकाल्न सिमेन्ट कम्पनीले बोर्डसँग माग्यो अनुमति

सेयर बिक्रीको व्यवस्थापन माछापुच्छ्रे क्यापिटलले गर्नेछ।

Artha Kendra Artha Kendra
बिहिबार, ५ असार २०८२, ११:५७ AM
फन्ट
२ करोड बढी शेयरको आईपीओ निकाल्न सिमेन्ट कम्पनीले बोर्डसँग माग्यो अनुमति

शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा २ करोड २ लाख १० हजार कित्ता सेयर जारी गर्ने प्रस्ताव गरेको छ, जसअनुसार कुल २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ हुनेछ।

यो आईपीओ आयोजनाबाट प्रभावित स्थानीयबासीहरू र आम लगानीकर्ताहरूलाई लक्षित गरेर ल्याउन लागिएको हो। सेयर बिक्रीको व्यवस्थापन माछापुच्छ्रे क्यापिटलले गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.