डेप्रोक्स लघुवित्तको प्रमोटर सेयर सर्वसाधारणका लागि बिक्री खुला

बुधबार, ४ असार २०८२, २:५५ PM
post-image

काठमाडौं । डेप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयर सर्वसाधारणका लागि बिक्रीमा खुला गरिएको छ।

जम्मा ५२,७३५ कित्ता प्रमोटर सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ। सेयर किन्न इच्छुक व्यक्तिले 9705854328 नम्बरमा सम्पर्क गर्न सकिनेछ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}