मकरी गाड हाइड्रोपावरले आइपीओ जारी गर्ने

मकरी गाड हाइड्रोपावर लिमिटेडले असार १८ गते विशेष साधारण सभा बोलाएको छ

Artha Kendra Artha Kendra
सोमबार, २ असार २०८२, ११:२३ AM
फन्ट
मकरी गाड हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं, २ असार । मकरी गाड हाइड्रोपावर लिमिटेडले असार १८ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साझ ५ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल गर्नेछ । साथै, कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा छलफल हुनेछ ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.