नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो समय सामाजिक सञ्जाल (WhatsApp, Viber, Facebook Group), ईमेल तथा SMS मार्फत Pre-IPO नाम दिई सर्वसाधारणलाई शेयर खरिद गर्न प्रलोभन देखाइ पैसा उठाउने गतिविधि भइरहेको गुनासो आएको भन्दै चेतावनी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पुनः उच्च अदालत बुटवल पुगेका छन्।
नेपाल सरकार फेरि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न अग्रसर भएको छ।
मंगल ग्रहले सधैं आफ्नो रहस्यले वैज्ञानिकहरूलाई छक्क पारिरहेको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई निष्क्रिय कर्जाको अनुपातका आधारमा अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको छ।
नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।
२१ लाख ९७ हजार ५८२ आवेदनमध्ये केवल ५.६८% ले सेयर प्राप्त गरे।
ऋतिक रोशनको फिल्म ‘वार २’ ले सिनेमाघरमा रिलिज भए पछि जुन अपेक्षा गरिएको थियो, त्यो हुन सकेको देखिएको छैन।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.