त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, १:३६ PM
फन्ट
त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ।
 
आकासमा रहेका विमानलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको विमानस्थल स्रोतले जनाएको छ।
 
गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएपछि विमानस्थल बन्द गर्न बताइएको छ।
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.