हिल्टन होटलमा जेनजीको आगजनी
२४ भदौ, काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् ।
सोमबारदेखि सुरु भएको आन्दोलन आज पनि काठमाडौंसहित ठूला शहरमा तीव्र बनेको छ ।
प्रदर्शनकारीले नेताहरूको घर, पार्टी र प्रहरी कार्यालयमा आक्रमण गरिरहेका छन् भने मन्त्रीहरूलाई सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.