गगन थापाको घरमा आगजनी

मंगलबार, २४ भदौ २०८२, १:२३ PM
post-image

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा जेनजी आन्दोलनकारीहरूले आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले सुरुवातमा घरमा पार्क गरिएको गाडीमा आगजनी गरेका थिए, त्यसपछि घरसमेत जलाएका हुन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले हिजो कडा दमन गरेको थियो। प्रहरीद्वारा गोली प्रहार हुँदा कम्तिमा १९ जनाको ज्यान गएको बताइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}