प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

केपी शर्मा ओलीले मंगलबार अपराह्न पदबाट राजीनामा दिएका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, २:३० PM
फन्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौं, भदौ २४ — जेनजी आन्दोलनको चुलिँदो दबाबबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपराह्न पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जालमा व्यापक विरोध, मन्त्रीहरूको राजीनामा, र राजधानीमा हिंसात्मक प्रदर्शनपछि ओलीले पद त्यागको घोषणा गरेका हुन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.