२५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।
एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता पाउने उमेर हद बढाउने निर्णय गरेको छ।
सरकारले यस आर्थिक वर्षमा सरकारी कर्मचारीको तलब वृद्धि नगरेको भए पनि महँगी भत्ता भने बढाएको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि विद्यार्थीलाई लक्षित गर्दै ‘कमाउँदै–पढ्दै’ कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.