राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

सोमबार, २ भदौ २०८२, ३:३६ PM
post-image

२ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

हालै मात्र डिल्लीबजार कारागारबाट छुटेका उनले सोमबार पत्रकार सम्मेलनमार्फत अभियानलाई संस्थागत गर्दै दल खोल्ने निर्णय गरेको बताए। प्रसाईंले अब आफ्नो प्राथमिकता नेपाल र नेपाली भएको उल्लेख गर्दै राजनीतिमा सक्रिय हुन बाध्य भएको स्पष्ट पारे।

उनका अनुसार छिट्टै दलको नाम सार्वजनिक गरिनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}