सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १० वटा रिट निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार) भएका छन्।
सयपत्री हाईड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले चुक्तापूँजीको ७४ प्रतिशत हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ।
एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार (भदौ २१ गते) बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले करिब एक करोड रुपैयाँ लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याएका छन्।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले जारी गरेको सामुहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीचको सम्बन्ध धेरै विशेष रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन्।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.