भिजिट भिषा प्रकरणमा स्वतन्त्र आयोग गठन गर्नु पर्ने माग अघि आएको छ।
नवनियुक्त गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् ।
आज सुनको मूल्य सामान्य रूपमा घटेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिषामा बिबादित गृह मन्त्री रमेश लेखकको राजिनामा माग्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् ।
सहकारी ठगी मुद्दामा पक्राउ परी हिरासतमा रहेका सञ्चारकर्मी तथा सांसद रवी लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले....
आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य यथावत् रहेको छ।
पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबर्जस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन्।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्न निर्देशन दिएका छन् ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.