नेपाल नर्सिङ संघ सरकारले गरेको सहमतिबाट पछि हट्दै आफ्ना आन्दोलनका कार्यक्रमहरू पूर्वनिर्धारित योजनाअनुसार अघि बढाउने घोषणा गरेको छ।
राहदानी विभागले अब दैनिक एक हजार मात्र राहदानी वितरण गर्ने व्यवस्था गरेको छ।
भारतले पहिलो पटक महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ।
नेपालमा विदेशी पर्यटक आगमनमा बृद्धि देखिएको छ।
आजको राशिफल बि.सं. २०८२ कार्तिक १७ गते सोमबार ई.सं. २०२५ नोभेम्बर ३ नेपाल सम्बत ११४६ कछलाथ्व त्रोयोदाशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, हर्शण योग, कौलव करण ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय विभागहरूमा नेतृत्व र जिम्मेवारी पुनःव्यवस्थित गरेको छ ।
सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
शेयर बजारमा आज नेप्से सूचक उल्लेखनीय वृद्धिसहित बन्द भएको छ।
पाँच दिनदेखि अवरुद्ध काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या अन्ततः समाधान भएको छ।
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.