• होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
    • राजनीति
  • English
  • ShareHub
Menu
  • होमपेज
  • अर्थतन्त्र
  • शेयर बजार
    • नेप्से
  • बैंकिङ
  • बीमा
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • राजनीति
English Site ShareHub
Patro Widgets Vegetable Gold & Silver Fuel Preeti

Breaking News

बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि दोस्रो चरणको आईपीओ बिक्री गर्ने

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड (BCTL) ले सर्वसाधारण लगानीकर्ताका लागि आगामी भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

पुटिन अमेरिकाबाट दिशा–पिसाबसहितको सुटकेस बोकेर किन फर्किए?

यसको मुख्य कारण हो—उनको स्वास्थ्य गोपनीयता जोगाउनु।

कति हुन्छ बिकास हाइड्रोपावरको ओपनिङ रेञ्ज?

बिकास हाइड्रोपावरको सेयर सेयरधनीको डिम्याटमा आइसकेको छ।

आईपीओ पर्‍यो एउटालाई, शेयर गयो अर्कैको खातामा

आईपीओ परेको लगानीकर्ताको शेयर अर्कैको खातामा देखिएको गुनासो लगानीकर्ताहरूले गरेका छन्।

शेयर किनबेच सिफारिस गर्नेहरूलाई नेप्सेको कडा चेतावनी, यसरी दिन सकिन्छ उजुरी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामाजिक सञ्जालमार्फत भ्रामक शेयर टिप्स, किन्ने–बेच्ने सल्लाह र अफवाह फैलाउने गतिविधिप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ।

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

भदौ २ गते सुन ८०० रुपैयाँले र चाँदी ५ रुपैयाँले बढ्यो

सोमबार (भदौ २ गते) स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि खुलेको आईपीओमा आवेदन दिने समय आज (भदौ १ गते) बैंकिङ समयपछि सकिँदैछ।

शिवश्री हाइड्रोपावरले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर १ अनुपातमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।

  • 1
  • .. ..

  • 166
  • 167
  • 168
  • 169
  • 170
  • .. ..

  • 478
Artha Kendra

अनलाइन मार्ग मिडिया प्रा. लि.

  • +९७७ ९८४७८५४३२८, ९८६०८३६२२६, ९८६१८८२५९३
  • [email protected]
  • तिनकुने-३२, काठमाडौं, नेपाल

समाचार

  • Nepse
  • अर्थतन्त्र
  • शेयर बजार
  • बीमा
  • कृषि
  • Stock Analysis

सुविधाहरू

  • पात्रो
  • Gold & Silver
  • Fuel Price (NOC)
  • तरकारीको मूल्य
  • Preeti to Unicode
  • Widgets
  • हाम्रोबारे
  • गोपनीयता नीति
  • नियम र सर्तहरू

सामाजिक संजाल

ShareHub App

Get it on Google Play Download on the App Store

हामीलाई फलो गर्नुहोस्

Artha Kendra
सूचना विभाग दर्ता ४१९७-२०८०/२०८१ प्रधान सम्पादक दिपेश खनाल मार्केटिङ +९७७ ९८४७८५४३२८
2026 arthakendra.com