अदालतमा उपस्थित हुनुपर्ने कारणले रवि लामिछानेले वारेसमार्फत् उम्मेदवारी दर्ता गरेका छन्।
यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट आज अपराह्न सकुशल रिहा भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि तीव्र आलोचना गरे।
सहकारी ठगी मुद्दामा पक्राउ परी हिरासतमा रहेका सञ्चारकर्मी तथा सांसद रवी लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले....
सहकारी ठगी प्रकरणमा आफ्नो नाम दुरुपयोग भएको भन्दै नारायण पहराईले सर्वोच्च अदालतको पछिल्लो आदेशप्रति गम्भीर आपत्ति जनाएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।
सरकारले कुलमान घिसिङलाई हटाएको कदमप्रति रवि लामिछानेले मौन ढंगले विरोध जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको भनिएको तस्विर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.