रवि लामिछाने नख्खु कारागारबाट रिहा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट आज अपराह्न सकुशल रिहा भएका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, २:५८ PM
फन्ट
रवि लामिछाने नख्खु कारागारबाट रिहा

काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट आज अपराह्न सकुशल रिहा भएका छन्। लामो समयदेखि सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको रिहाइको खबरले राजधानीमा राजनीतिक तरंग ल्याएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.