अदालत उपस्थित हुनुपर्दा नभ्याएपछि वारेसमार्फत रविको उम्मेदवारी

मंगलबार, ६ माघ २०८२, ५:२० PM
post-image

काठमाडौं, ६ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्।

लामिछानेले एकै दिन तीन स्थानका अदालतमा उपस्थित हुनुपर्ने बाध्यताका कारण स्वयं उपस्थित भएर उम्मेदवारी दिन नसकेको जनाएका छन्। उनले यसलाई आफ्नो लागि दुःखद अनुभव भनेका छन्।

समाजिक सञ्जालमार्फत् लामिछानेले आगामी चुनावमा जनताले यस दुःखको जवाफ दिने विश्वास व्यक्त गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}