Quick links
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि अवितरित रहेको सेयर आजदेखि लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ।
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड ले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त सँगको मर्जर प्रक्रियालाई मुख्य एजेन्डा बनाएर सातौँ वार्षिक साधारण सभा बोलाएको छ।
अडानी समूहका अध्यक्ष गौतम अडानी एक महिनापछि पुनः एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन्। फोर्ब्सको रिपोर्टअनुसार समूहका शेयरमा आएको तीव्र वृद्धिपछि उनको कुल सम्पत्ति ९० अर्ब डलर पुगेको छ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई संस्थापक शेयरधनीको नाममा रहेको ८४,५३७ कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा राखिएको छ। न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ।
सोपान फार्मास्युटिकल्स लिमिटेड (SOPL) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको शेयर दोस्रो बजारमा जेठ २५ गतेदेखि कारोबारमा आउने भएको छ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनपछि बिक्री नभई बाँकी रहेको सेयर अब बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि असार ३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ठूलो परिमाणको संस्थापक सेयर बिक्री प्रक्रिया सुरु भएको छ।
.. ..