नेप्से १२.२६ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा आज गिरावट आएको छ ।
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५० कम्पनिका एक करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्रीन विकास बैंकको शेयर ७.९४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३८ करोड ८५ लाख बराबरको कारोबार भएको छ भने एनबीबीएल डिभेन्चरको २७ करोड बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.