बिकास हाइड्रोपावरको सेयर सेयरधनीको डिम्याटमा आइसकेको छ।
आईपीओ परेको लगानीकर्ताको शेयर अर्कैको खातामा देखिएको गुनासो लगानीकर्ताहरूले गरेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामाजिक सञ्जालमार्फत भ्रामक शेयर टिप्स, किन्ने–बेच्ने सल्लाह र अफवाह फैलाउने गतिविधिप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ।
सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि खुलेको आईपीओमा आवेदन दिने समय आज (भदौ १ गते) बैंकिङ समयपछि सकिँदैछ।
शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर १ अनुपातमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।
स्वस्तिक लघुवित्तले आजदेखि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता आईपीओ शेयर बिक्री खुला गरेको छ।
मूल्य समायोजनले अन्तिममा कारोबार गर्ने लगानीकर्तालाई घाटा लागिरहेको चर्चा सुरु भएको छ।
दरमखोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ।
अब प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी दुई दिनभित्र सेयर लगानीकर्ताको खातामा देखिने क्यापिटलले जनाएको छ।
एनआईसी एशिया क्यापिटलको आधिकारिक वेबसाइटमा ...
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.