आज र भोलि शेयर बजार बन्द रहने

दुई दिनका लागि कारोबार स्थगन गरिएको उल्लेख छ।

Artha Kendra Artha Kendra
बुधबार, २५ भदौ २०८२, ९:२४ AM
फन्ट
आज र भोलि शेयर बजार बन्द रहने

काठमाडौं, भदौ २५ — देशमा जारी राजनीतिक अस्थिरता र लगानीकर्ताको मागका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज भदौ २५ र भोलि २६ गते दुई दिनका लागि सम्पूर्ण धितोपत्र कारोबार बन्द गर्ने निर्णय गरेको छ।

नेप्सेले बुधबार जारी गरेको सूचनामा हालको विषम परिस्थिति र कारोबार सदस्य तथा लगानीकर्ताबाट प्राप्त अनुरोधका आधारमा सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) अनुसार दुई दिनका लागि कारोबार स्थगन गरिएको उल्लेख छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.